नहुनु थियो जे त्यहि भैदियो
तेल नसकिदा नसकिदै निभ्यो दियो
यो गर्मिमा पनि चिसो
महसुस हुदै छ, सायद भग्वानको रिस् हो
तर पापि छोदि मासुमलाइ उदायो
किन यिनिलाइ पार्यो गारो
कतिको उढारो
तिर्न बाकि होला
कति परिवार रोलान
तर हामि छौ लाचार गुलाम
यो भाग्यको खेलमा
-yakaa: jujaan
तेल नसकिदा नसकिदै निभ्यो दियो
यो गर्मिमा पनि चिसो
महसुस हुदै छ, सायद भग्वानको रिस् हो
तर पापि छोदि मासुमलाइ उदायो
किन यिनिलाइ पार्यो गारो
कतिको उढारो
तिर्न बाकि होला
कति परिवार रोलान
तर हामि छौ लाचार गुलाम
यो भाग्यको खेलमा
-yakaa: jujaan
Comments