Skip to main content

रोदन

हावाले उढाएको मैनबततिझै 
 एक परिवार मध्यरातमा रोए 
मध्यरातमा जुनकिरि बिलिन भएझै 
 एक बिढ्वा मिरमिरेमा रोएझै 
चिच्याहतको आवाज सुन्छु म 
सोच्दा सोच्दै आतँकित हुन्छु म 
उदायो एउटा सदस्य आकासमा 
रह्यो एउटा रहस्य "काश काश"मा 
काश नगएको भए हुन्थ्यो
काश नभएको भए हुन्थ्यो 
यो बर्षा र आंढिबेरी 
 नउजादिएको भए हुन्थ्यो मात्रिभुमि तर
 दैवले गर्दानै रुदैछिन उनि 
आफ्ना बितेका सपूतका लाश चुमि
-yakaa: jujaan

Comments